२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै, गृहमन्त्री सहभागि हुने

गृहमन्त्री रमेश लेखक बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागि हुने भएका छन्। अहिले ११ बजेबाट सिंहदरबारमा हुने समितिको बैठकमा गृहमन्त्री लेखक सहभागि हुन लागेका हुन्। 

समितिले विपत व्यवस्थापन तथा प्रतिकार्य, गृहमन्त्रालयका कामकारबाही लगायतका विषयमा जानकारी लिन गृहमन्त्री लेखकलाई बोलाएको थियो।

प्रकाशित: ९ श्रावण २०८१ १०:४८ बुधबार

#Home Minister #ramesh lekhak