समाज
राजनीति
उहिलेका प्रचण्ड र अहिलेका दाहाल
काठमाडौं– तस्बिरहरु त हल भरि झुन्ड्याइएका थिए । तर युद्धकालिन मुख्य घटनाक्रमका तस्बिर आउँदा कतै रोमान्चक त कतै गंभिर देखिन्थे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल।
साँस्कृतिक संग्रहालय नेपालले बिहीवार बबरमहल आर्ट ग्यालरीमा आयोजित फोटो प्रदर्शनीको अवलोकन गर्दा दाहालको मनोभावना फरक फरक देखिएको थियो । केही फोटोमा उनले आफैलाई खोजेका थिए । प्रदर्शनीमा माओवादी जनयुद्धको सुरुदेखि शान्ति स्थापनासम्मका फोटो राखिएका छन् । प्रदर्शनी बिहीबारदेखि ५ दिनसम्म सञ्चालन हुनेछ ।
0 SHARES
खुशी
0%
दुखी
0%
अचम्मित
0%
हास्यास्पद
0%
क्रोधित
0%