राजनीति
राजनीति
निर्वाचन अनुगमनमा विदेशी पर्यवेक्षक (फाेटाे फिचर)
काठमाडौ–नेपालमा आज भइरहेको निर्वाचनको अनुगमन गर्न थुप्रै विदेशी संस्थाका प्रतिनिधिहरु पनि संलग्न छन् । नेपालका लागि अमेरिकी राजदूत एलाइना बी टेप्लिज, कार्टर सेन्टर र यूरोपेली युनियनका अनुगमनकर्ताहरु आज उपत्यकाका विभिन्न मतदान केन्द्रमा देखिए । तस्वीरहरुः भद्र शर्मा, केशव थोकर, विजय राइ
0 SHARES
खुशी
0%
दुखी
0%
अचम्मित
0%
हास्यास्पद
0%
क्रोधित
0%