७ भाद्र २०८१ शुक्रबार
image/svg+xml
फोटो फिचर

संसद विघटनविरुद्ध काठमाडौँमा नागरिक समाजको अहिंसात्मक प्रदर्शन (फोटो फिचर)

नागरिक आन्दोलनका अगुवाहरुले संसद विघटनविरुद्ध काठमाडौंमा प्रदर्शन गरेका छन् । प्रधानमन्त्री केपी ओलीको कदमलाई प्रतिगामी र गैरसंवैधानिक भन्दै शनिबार पनि माइतीघरमा अहिंसात्मक प्रदर्शन गरेको हो ।

प्रदर्शनका सहभागीहरुले  ‘प्रतिनिधिसभा मार्न पाइँदैन, निरंकुश सरकार चाहिँदैन, नागरिक अघि बढ्दै छ, सवैधानिक प्रणालीको सुरक्षा गर’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

 गत पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि काठमाडौं लगायत देशका विभिन्न ठाउँमा  दैनिक रुपमा विरोध प्रदर्शन भइरहेका छन्।

प्रकाशित: १७ माघ २०७७ ०८:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App