१२ आश्विन २०८१ शनिबार
image/svg+xml
फोटो फिचर

माइतीघरमा ‘१०० डा. गोविन्द केसी’

चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग राख्दै अनशनरत डा.गोविन्द केसीको समर्थनमा मंगलबार माइतीघर मण्डलामा प्रदर्शन भएको छ।

सोलिडारिटी फर डा. केसी अभियानले ‘१०० डा. केसी १०० मिनेट अनशन’ गरेको हो। डा. केसीको कागजको मुकुण्डो लगाएर १ सय मिनेट प्रदर्शन गरिएको हो। आज मात्र केसीलाई नेपालगञ्जबाट काठमाडौं ल्याइएको छ। उनलाई विमानस्थलबाट सिधै ट्रमा सेन्टर लगिए पनि उनी त्यहाँ बस्न मानेन्। साँझ डा. केसी ट्रमा सेन्टरबाट बाहिरिएका छन्।

 

 

 

 

खुशी 77.8%
दुखी 0%
अचम्मित 22.2%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App