![कस्तो छ आजको मौसम? हेर्नुहोस् कुनकुन प्रदेशमा हुँदैछ भारी वर्षा?](https://images.nagariknewscdn.com/thumbs/2024/third-party/1722041097_mausam-600x400.jpg)
समाज
सोमबार टुँडिखेलमा माघे संक्रान्ति विशेष कार्यक्रम गरी मनाइएको छ।
माघी मनाउन थारु र मगर समुदायका युवायुवतीहरू आफ्नो संस्कृति झल्कने सांस्कृतिक पोशाकमा सजिएका थिए।
कार्यक्रममा दुबै समुदायले छुट्टाछुट्टै स्थानमा आफ्नो संस्कृति झल्कने खालका सांस्कृतिक झलकहरू प्रस्तुत समेत गरेका छन्।