२४ वैशाख २०८१ सोमबार
image/svg+xml
फोटो फिचर

नयाँ वर्षमा टुँडिखेलमा ओशो महोत्सव (फोटोफिचर)

काठमाडौँको टुँडिखेलमा आज नयाँ वर्षको अवसरमा ओशो तपोवनले ओशो महोत्सव गरेको छ। 

महोत्सवमा ध्यान, मेडिटेसन, योगा, गायन, नृत्य, लाइभ म्युजिक, लाफिङ मेडिटेसन, प्रत्यक्ष दोहोरी, पुस्तक प्रदर्शन, फुड फेस्टिभल र गजल वाचनलगायत कार्यक्रम भएको छ।

आज बिहान ९ बजेदेखि सुरु भएको महोत्सव राति ९ बजेसम्म सञ्चालन हुनेछ। 

 

खुशी 50%
दुखी 10%
अचम्मित 0%
हास्यास्पद 20%
क्रोधित 20%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App