काठमाडाैं– भारतीय राषट्रपति प्रणव मुखर्जीकाे नेपाल भ्रमणाका समयमा सवारीका लागि प्रयाेग हुने सडकहरू प्रभावित हुने भएकाे भन्दै नेपाल प्रहरीले सर्वसाधारणाका लागि वैकल्पिक सडक प्रयाेग गर्न सूचना जारी गरेकाे छ।
बुधबार, बिहीबार र शुक्रबार अर्थात कात्तिक १७, १८ र १९ गते भारतीय राष्ट्रपतिकाे सवारी हुने सडकहरू प्रभावित हुने प्रहरीले जनाउँदै वैकल्पिक मार्ग प्रयाेग गर्न सूचना जारी गरेकाे प्रहरीले जनाएकाे छ।
हेर्नेहाेस् प्रभावित हुने सडक रूट र समय तालिका
स्राेत नेपाल प्रहरी
प्रकाशित: १७ कार्तिक २०७३ ०५:४९ बुधबार