३ असार २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

वेस्ट बैंकको आक्रमणमा एक प्यालेस्टिनीको मृत्यु

इजरायली सैनिकले तेल अभिभमा गरेको आक्रमणमा एक प्यालेस्टिनी मृत्यु भएको छ।

इजरायली सेनाले बुधबार वेस्ट बैंकको छापा मार्ने क्रममा गत अप्रिलमा घातक हमला गरेको आरोप लागेका एक व्यक्तिको भाइलाई  मारेको स्रोतहरुले जानकारी दिएको छ।

प्रान्तीय प्रशासनको स्रोतले एएफपीलाई मृतक अबेद हाजेम रहेको जानकारी दिएको छ। प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले जेनिनमा बिहान इजरायली कारबाहीका क्रममा एक व्यक्तिको गोली हानी हत्या भएको बताएको छ।

प्रकाशित: १२ आश्विन २०७९ ०८:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App