२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

राष्ट्रपति बाइडेन युक्रेन सीमा नजिकको भ्रमणमा

अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार पोलिश(युक्रेनी सीमा नजिकैको एक शहरको यात्रा गर्नेछन्।  एयर फोर्स वनले पूर्वी पोल्याण्डको रजेस्जो शहरमा उडान भर्दै अमेरिकी राष्ट्रपतिलाई युद्धग्रस्त राष्ट्रबाट ८० किलोमिटर (५० माइल) भन्दा कम दूरीमा  पुर्‍याउने छ।

यो यात्रा नेटो सहयोगीहरूको रक्षा गर्न वाशिङ्गटनको सक्रियतालाई पुष्टि गर्न महत्त्वपूर्ण मानिएको छ। युक्रेनमा एक महिनादेखि जारी युद्ध जसलाई राष्ट्रपति बाइडेनले तेस्रो विश्वयुद्धको सन्त्रासको रूपमा याख्या गर्दै आएका छन्। 

प्रकाशित: ११ चैत्र २०७८ ०८:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App