२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

किर्गिस्तान र ताजिकिस्तानका सीमा सुरक्षाकर्मीहरूबीच गोली हानाहान

किर्गिजस्तान र ताजिकिस्तानका सीमा गार्डहरू बीच शुक्रबार गोली हानाहान भएको किर्गिज सीमा सेवाले स्पुतनिकलाई बताएको छ।

'बिहीबार बिहान २ः५० बजे, मार्च ११, २०२२ मा किर्गिज-ताजिक राज्य' सीमामा किर्गिजस्तान र ताजिकिस्तानका सीमा गार्डहरूबीच गोली हानहान भएको सीमा सेवाले उल्लेख गरेको छ। घटनाको थप विवरण आउन बाँकी छ।

प्रकाशित: २७ फाल्गुन २०७८ १२:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App