काठमाडौं– नरेन्द्र मोदीले भारतीय प्रधानमन्त्रीको सपथ लिएका छन्। बिहिबार साँझ राष्ट्रपति भवनमा आयोजित भब्य समारोहमा मोदीलाइ भारतका राष्ट्रपति रामनाथ कोविंदले गराएका हुन्।
मोदी भारतका १५ औं प्रधानमन्त्री बनेका छन्।
प्रकाशित: १६ जेष्ठ २०७६ १३:५९ बिहीबार