खेल २३ आश्विन २०८१ भारत र बङ्गलादेशबीचको दोस्रो टी–२० आज दिल्लीस्थित अरुण जेटली स्टेडियममा हुने आजको खेल साँझ ७ः१५ बजेबाट सुरु हुनेछ।
अर्थ २३ आश्विन २०८१ बाढीबाट मधेसमा ८० करोडभन्दा बढीको क्षति हालैको बाढीबाट मधेस प्रदेशमा रु ८० करोड ४५ लाख भन्दा बढीको क्षति भएको छ।
समाज २३ आश्विन २०८१ पलाञ्चोकमा दर्शनार्थीको घुइँचो नवरात्रका अवसरमा पाँचखालस्थित पलाञ्चोक भवगतीको मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ। देवीलाई हाँस, बोका, राँगा अर्पण गर्नेहरू पनि लामबद्ध भएका छन्।
कला २३ आश्विन २०८१ नेपाल आउँदै जुबिन नौटियाल एन–अटिजम केयर फाउन्डेसनको आयोजनामा भारतीय गायक जुबिन नौटियालले राजधानीको हायात रिजेन्सी ग्राउन्डमा कन्सर्ट गर्ने भएका छन्।