४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

थप २८ जनामा ओमिक्रोन संक्रमण पुष्टि

नेपालमा थप २८ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो पटक जिन सिक्वेन्सिङ गरिएको ३२ मध्‍ये २८ वटा नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो।

यस्तै स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा ४ जनामा डेल्टा भेरिएन्ट देखिएको जानकारी गराईएको छ।

प्रकाशित: ९ माघ २०७८ १०:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App