२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कुमारी बैंकको साधारण सभा

कुमारी बैंकको २१औं वार्षिक साधारण सभा बैंकका अध्यक्ष अमिर प्रताप जबराको अध्यक्षतामा सम्पन्न भएको छ। सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आव २०७७/७८ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब, पुँजीमा भएको परिवर्तनलगायत वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ । 

सभाले सेयरधनीलाई आव २०७७/७८ का लागि ६ प्रतिशत बोनस सेयर तथा बोनस सेयरबापत लाग्ने कर प्रयोजनका लागि समेत २.६७ प्रतिशत बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। 

प्रकाशित: १७ कार्तिक २०७८ ०३:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App