१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

दूधपाटीमा नेपाल बैंकको काउन्टर

नेपाल बैंक लिमिटेड भक्तपुर शाखाले भक्तपुर नगरपालिका वडा नं. १, दूधपाटीमा एक्सटेन्सन काउन्टर खोलेको छ। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उक्त काउन्टर उद्घाटन गरेका छन्।

उनले सरकारी लगानीको बैंकलाई प्रोत्साहित गर्न नगरपालिकाका कारोबार यसै बैंकमार्फत गरिरहेको जनाए।

प्रकाशित: ३ भाद्र २०७८ ०४:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App