काठमाडाैँ - सरकारले आगामी आर्थिक वर्षमा युवा तथा खेलकुदको लागि ३ अर्ब ९९ करोड बजेट बिनियोजन गरेको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले आज संघीय संसदमा बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा सरकारले युवाहरुको क्षमता विकासको विशेष प्राथमिकता दिएको बताए ।
त्यस्तै सरकारले खेलकुद मैदान निर्माणमा विशेष जोड दिएकोबजेट भाषणको क्रममा अर्थमन्त्री खतिवडाले बताए।
प्रकाशित: १५ जेष्ठ २०७६ १२:०३ बुधबार