२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

दुहबीमा प्रिमियर इन्स्योरेन्स

काठमाडौं– प्रिमियर इन्स्योरेन्स कम्पनीले सुनसरीको दुहबीमा शाखा सञ्चालन गरेको छ।

एक कार्यक्रमबीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुद्युम्नप्रसाद उपाध्याय र नायब महाप्रबन्धक दिपेन्द्रराज गौतमले उक्त शाखा संयुक्त रुपमा उद्घाटन गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।कम्पनीको उक्त ४०औं शाखा सञ्चालनको क्रममा विभिन्न कार्यालयका प्रमुख, उद्यमी, व्यवसायी तथा स्थानीय सर्वसाधारणको सहभागिता रहेको विज्ञप्तिमा उल्लेख छ ।

 

प्रकाशित: १८ वैशाख २०७५ ०१:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App