काठमाडौं– बैंक अफ काठमाण्डू र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता भएको छ।
सम्झौतापत्रमा बैंकका बजार व्यवस्थापन विभाग प्रमुख रितेश लामिछाने र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले हस्ताक्षर गरेका छन् ।यस सेवा अन्र्तगत बैंकका ग्राहकले बैंकका ७९ शाखाबाट जीवन बिमा सुलभ र सहज रुपले उपभोग गर्न सक्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित: १३ वैशाख २०७५ ००:४७ बिहीबार