२९ भाद्र २०८१ शनिबार
image/svg+xml
अर्थ

एनसेलले सरकारलाई नवीकरण शुल्क किस्ताबन्दीमा तिर्न पाउने

सरकारले एनसेलकाे मोबाइल लाइसेन्सको नवीकरणको शुल्क चार किस्तामा बुझाउने शर्तसहित नवीकरण गर्न दिने निर्णय गरेको छ ।

 बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले एनसेललाई नवीकरण दस्तुरबापतको २० अर्ब रुपैयाँ किस्ताबन्दीमा तिर्न दिने शर्तसहित मोबाइल नवीकरण गर्न दिने निर्णय गरेको हो ।

अब एनसेलले पहिलो किस्ता बुझाएपछि मोबाइल नवीकरण हुनेछ भने एनसलले २० अर्ब दस्तुरको ब्याजसहित ४ किस्तामा रकम बुझाउनुपर्नेछ ।

प्रकाशित: १३ भाद्र २०८१ २१:४४ बिहीबार