२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

लक्ष्मी र सन्राइज क्यापिटल गाभिंदै

लक्ष्मी क्यापिटल मार्केट र सन्राइज क्यापिटल बीच गाभिने सम्बन्धी सम्झौता भएको छ। लक्ष्मी क्यापिटल मार्केटका तर्फबाट अध्यक्ष सुमेद भट्टराई र सन्राइज क्यापिटलको तर्फबाट अध्यक्ष अपछकुमार यादवले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

मर्जर पश्चात् कम्पनीको चुक्ता पुँजी ४८ करोड रूपैयाँ पुग्ने र अझ सबल रूपमा व्यावसाय बिस्तारमा सहयोग पुग्ने विश्वास गरिएको जनाएको छ।

प्रकाशित: २१ आश्विन २०८० ०२:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App