२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
Sures
सुरेश


सुरेशका लेखहरु :

सोभियत संघका झझल्काहरू

सोभियत संघमा विदेशी विद्यार्थीहरूको अध्ययन घतलाग्दो हुन्थ्यो। तेस्रो विश्वका विद्यार्थीहरू एउटै कक्षा र छात्रावासमा भेट हुन्थे। अश्वेतहरूले जीवनमा सम्मान पाएको महसुस गर्थे। उनीहरू आफ्नो देशको कला, भाषा र संस्कृतिका प्रतिनिधि थिए। त्यहाँ उनीहरूले एकअर्काको संस्कृतिलाई आदर गर्न सिके।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्