समाज नैनीतालबाट सिक्नुपर्ने पाठ २०११ सालको बर्सादको कुरा हो। म र मेरो भाइ आइकम पढ्न नैनीताल पुगेका थियौं। यहाँ पुग्नासाथ यत्रो ठुलो र सुन्दर ताल देखेर मुग्ध भएका थियौं र यसका बारेमा जान्न उत्सुक थियौं तर होस्टलमा ठाउँ नपाएकाले चिन्तित पनि थियौं। शिवराज श्रेष्ठ मल्ल २३ असार २०८० शनिबार ७ मिनेट पाठ Facebook Twitter Linkedin