२३ भाद्र २०८१ आइतबार
image/svg+xml
Pradip Paudel
प्रदिप पौडेल


प्रदिप पौडेलका लेखहरु :

नेतृत्वको प्रतिबद्धतामाथि जनताले प्रश्न मात्र होइन, शंका गर्न थाले

हाम्रो पार्टी नेपाली कांग्रेसको स्थापना अघि पनि देशमा पार्टीहरू थिए, त्यसपछि पनि थुप्रै पार्टी गठन भए। तीमध्ये धेरै पार्टी अहिले छैनन्। वीपी कोइराला लगायतका महान् अग्रजहरूबाट वैचारिक इन्जिन र वीर शहीदहरूबाट बलिदानको इन्धन पाएको हाम्रो पार्टीले भने सत्ता वा प्रतिपक्ष, क्रान्ति वा निर्वासन, जहाँ र जस्तोसुकै उतारचढावमा पनि निरन्तर मुलुकको वैचारिक नेतृत्व गरिरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्