२३ आश्विन २०८१ बुधबार
image/svg+xml
डा. जीवन जीवन्त


डा. जीवन जीवन्तका लेखहरु :

निर्मित भाष्यको विनिर्मिति: रावणायन उपन्यास

इतिहास विजेताहरूको दस्ताबेज हो भने कला-साहित्य सत्यको अन्वेषण हो। कलासाहित्य अतीतको स्वच्छन्द उडान मात्र होइन, न कि वैयक्तिक जीवनको भावावेग। यो त विगत र आगतको संश्लेषण हो। स्थापित मिथ्या भाष्यका विरुद्ध सत्यताको सन्धान पनि हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्