५ आश्विन २०८१ शनिबार
image/svg+xml
Binika stha
बिनिका श्रेष्ठ


बिनिका श्रेष्ठका लेखहरु :

कोभिड-१९ पछिको क्षयरोग नियन्त्रणमा गम्भीरता खोई?

हामीले कोभिड-१९ को सामना त गर्‍यौं तर कुपोषण क्षयरोगको कारण र परिणाम दुवै हुन सक्छ भन्ने तथ्य बिर्सियौं। नेपालको राष्ट्रिय क्षयरोग कार्यक्रमको प्रतिवेदन २०२० ले नेपालमा १० लाखभन्दा बढी क्षयरोगी बाँचिरहेको देखाएको छ। यो संख्या अनुमान गरिएभन्दा धेरै हो तर महामारीको समयमा धेरै बिरामीको उपचारमा पहुँच नपुगेको कारण यो संख्या बढेको अनुमान गर्न सकिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्