१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विपुल पोख्रेल


विपुल पोख्रेलका लेखहरु :

नागरिकको मुख थुन्ने दुष्प्रयास

शक्ति र सत्ताको चरम दुरुपयोग गर्दै स्वार्थमा चुर्लम्म डुबेर आफूअनुकूल हिँड्न चाहनेहरूका लागि मिडिया सबैभन्दा प्रमुख दुस्मन बन्दो रहेछ । मिडियाको मुख थुनेर आफ्नो स्वार्थसिद्ध गर्न चाहने प्रवृत्ति नेपाली समाजमा मात्र हैन, विश्वभर देखिन्छ ।

नयाँ समीकरणसँगको अपेक्षा

देशमा नयाँ समीकरण बन्दै छ। नेपाली कांग्रेस र माओवादी केन्द्रका बीचमा एउटा यस्तो समीकरण बन्दै छ, जसले संविधानसँग असन्तुष्ट पक्षलाई पनि राजनीतिको मूलधारमा ल्याउने अपेक्षा गरिएको छ भने संविधानले तोकेको समयावधिभित्रै नयाँ संघीय संसद्को निर्वाचनसमेत गर्नेछ।

सन्दर्भ वर्षायाम: प्रसंग उत्पादन

वर्षायाम भनेको नेपालको सन्दर्भमा उत्पादनको याम हो। कृषिमा निर्भर नेपालीहरु यही वर्षायाममा आफ्ना लागि उत्पादनको प्रक्रियामा संलग्न हुने गर्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्