१५ वैशाख २०८१ शनिबार
image/svg+xml
मधुकर उपाध्या


मधुकर उपाध्याका लेखहरु :

खोलासँग नखेलौं

काठमाडौँमा ठूलो वर्षा भएको र बाढी आएको अहिले मात्रै होइन, हजारौँ वर्ष पहिले पनि यो भन्दा ठूलो वर्षा हुन्थ्यो, बाढी आउँथ्यो। तर क्षति भने निकै कम हुन्थ्यो। कारण त्यतिखेर खोला फिँजिएर बग्थ्यो। जमिनमा पानी पस्ने खाली ठाउँ धेरै थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्