२४ वैशाख २०८१ सोमबार
image/svg+xml
सुबिन भट्टराई


सुबिन भट्टराईका लेखहरु :

जुत्ता फाटुञ्जेल पैदल

उनलाई धेरै दिनदेखि पैदल हिँड्न मन थियो। उनी आकाशमा पनि उडे। दुई पांग्रेमा पनि गुडे। चार पांग्रेमा पनि गुडे। तर दुई खुट्टामा सितिमिति कहिल्यै हिँड्न पाएनन्। उनको व्यावसायिक व्यस्ततामा पैदलजस्तो ढिलासुस्ती र फुर्सदजस्तो देखिने क्रियाकलापले कहिल्यै ठाउँ पाएन। पैसाका पछाडि यति दौडिए कि ट्रेडमिलमा दौड्ने फुर्सद पनि निकाल्न सकेनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्