अन्य गजल न कुनै अभाव थियो न कुनै डर थियो आमा रहुन्जेल ओडार पनि घर थियो मैले पो भगवान् देखेर फूलपाती चढाएँ बटुवाका लागि ऊ मामुली पत्थर थियो गीता स्मृति कठायत १५ मंसिर २०७५ शनिबार ३ मिनेट पाठ Facebook Twitter Linkedin