अन्य १० मुक्तक गौरीशंकरकी छोरी हुँ, लेकबेंसी हिउँसँग खेलेर आएँ, अभाव, प्रभाव, वैभाव र पीडा सबै आफैंले झेलेर आएँ । डराइनँ कहिल्यै कसैसँग अन्यायको विरुद्ध लड्दाखेरी, बाटामा भयंकर पहाड थिए ती सबैलाई पेलेर आएँ । तिलस्मी प्रभास १० कार्तिक २०७५ शनिबार ४ मिनेट पाठ Facebook Twitter Linkedin