विचार जहाँ विमतिलाई देशद्रोहका रूपमा हेरिन्छ ‘विमति भनेको लोकतन्त्रको सुरक्षा कवच हो’ गएको महिना भारतका विभिन्न स्थानबाट प्रहरीले गिरफ्तार गरेका पाँच जना मानव अधिकारवादीको अदालती सुनुवाइमा न्यायाधीश डीवाई चन्द्रचुडले भनेका थिए। सी राममनोहर रेड्डी २१ आश्विन २०७५ आइतबार १२ मिनेट पाठ Facebook Twitter Linkedin