१२ वैशाख २०८१ बुधबार
image/svg+xml
श्रीहरि अर्याल


श्रीहरि अर्यालका लेखहरु :

भ्रष्टाचार नियन्त्रणको उपाय

२०७४ साल नेपालको इतिहासमा अत्यन्त महŒवपूर्ण ऐतिहासिक वर्ष भएर बिदा भयो । २०७४ सालको वैशाख महिनाबाट स्थानीय तहको निर्वाचन प्रारम्भ भएर २०७४ असोजमा यसको तीन चरणको निर्वाचनशृङ्खला अन्त्य भयो । त्यसपछि भएको प्रतिनिधिसभा, प्रदेशसभा, राष्ट्रियसभा हुँदै तत्तत् सभाका पदाधिकारीका साथै राष्ट्रपतिको निर्वाचन पनि यसै अवधिमा सम्पन्न भयो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्