१० मंसिर २०८१ सोमबार
image/svg+xml
सागर न्यौपाने


सागर न्यौपानेका लेखहरु :

‘कम्युनिष्ट रवैया जारी रहे सेयर लगानीकर्ता भाग्छन्’

कम्युनिष्ट सरकार पूँजी बजारप्रति नकारात्मक हुँदा सेयर बजारमा असर परेको नेपाल लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले आरोप लगाएका छन्। बिहीबार रेडियो नागरिकसँगको संवादमा अध्यक्ष अर्यालले सरकार पूँजी बजारलाई उत्साहित बनाउन भन्दा पनि नयाँ नयाँ प्रोपोगाण्डा गरेर निरुत्साहित गराउन उद्यत रहेकाले सेयर बजार निरन्तर ओरालो लागिरहेको दाबी गरे।

रेडियो, अब हेर्ने रेडियो!

‘अमेजिङ रेडियो! अमेजिङ प्रिजेन्टेसन! अल होस्ट युज्ड द वर्डअफ अमेजिङ–अमेजिङ’ पूर्व अर्थसचिव रामेश्वर खनालले आफ्नै ट्वीटर ह्यान्डलबाट ट्वीट गरे। रेडियो नागरिक ९६.५ प्रसारण भएको केही समयपछि उनले गरेको रेडियो नागरिकप्रतिको त्यो ट्वीट व्यङ्ग्य थियो कि अथवा साँच्चिकै नयाँ लागेर ट्वीट गरेका थिए, पछिल्ला उनको ट्वीटहरूमा खुलाइएको छैन तर, रेडियो नागरिकले स्थापनाको एक वर्षमै युवाहरूको मनमस्तिष्कमा स्थान बनाएको पक्कै छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्