विचार बिस्केट जात्राको रौनक इतिहासकार एवम् संस्कृतिविद् जगदीशशम्शेर राणाको ‘नाचगानको राजधानी : भक्तपुर’ यतिबेला रसरङ्गमा आल्हादित छ। युग फेरियो, तर सयौँ वर्षदेखि मनाइँदै आएको पर्वको सार फेरिएको छैन, महत्व घटेको छैन। सरोजराज गोसाई ३० चैत्र २०७४ शुक्रबार ११ मिनेट पाठ Facebook Twitter Linkedin