२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
चन्द्रकुमार सेर्मा लिम्बू


चन्द्रकुमार सेर्मा लिम्बूका लेखहरु :

आत्मानन्द जन्मोत्सव र उँधौली

किरात जनजातीय संस्कृतिका दुई महत्वपूर्ण पर्व– उँधौली र उँभौली प्रकृतिमय छन्। किसान वर्गले अन्नबाली पाकेपछि सर्वप्रथम उनै प्रकृतिदेवी सृष्टिकर्ता तागेरा निङ्वाभूमाङ्लाई चढाउने प्रचलन नै कालान्तरमा उँधौली पर्व बन्न गएको हो।

इमानका धरोहर इमानसिंह

इमानसिंह चेम्जोङ । जो किरात भाषाका विज्ञ र किरात इतिहासकार हुन् । आज पठनपाठनमा आएको किरात भाषा र लिपिको विकास एवं विस्तारमा उनको अतुलनीय योगदान रहेको छ । १ जनवरी १९०४ मा भारतको पश्चिम बंगाल, कालिम्पोङको रिन्केबुङ बस्तीमा जन्म भएको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्