१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
जनार्दनप्रसाद आचार्य


जनार्दनप्रसाद आचार्यका लेखहरु :

हाम्रो मेयर सा’बलाई मेरो प्रेमपत्र

सर्वप्रथम त वर्तमान संविधानअनुसार काठमाडौँ महानगरपालिकाको प्रमुखमा विजयी हुनुभएकामा यहाँलाई धेरै धेरै बधाइ । नेपालको राजधानी काठमाडौँको महानगरपालिकाको प्रमुख हुनु भनेको अन्य महानगरपालिकाको भन्दा विशेष महत्वपूर्ण पद हो । काठमाडौँ महानगरपालिकालाई नमुनाका रूपमा देखाउन सक्नु नै अन्य महानगर, उप र नगरपालिकालाई समेत पथ प्रदर्शन हुने कुरामा दुईमत छैन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्