१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
डिबी खड्का


डिबी खड्काका लेखहरु :

दार्जिलिङमा ‘दर्पण छायाँ–२’

फिल्म ‘दर्पण छायाँ–२’ को महत्वपूर्ण दृष्यको पुनः सुटिङ गरिएको छ। दार्जिलिङमा पुगेर ‘क्लाइमेक्स’को फेरि सुटिङ गरिएको हो। ‘भीएफएक्स’ प्रविधिको सहायतामा क्लाइमेक्सलाई आकर्षक ढंगले प्रस्तुत गर्ने निर्देशक तुलसी घिमिरे योजना प्राविधिकका कारण असफल भएपछि फेरि सुटिङ गर्नुपरेको हो ।

नसोध्नुहोस् ! घर कहाँ हो?

म आफ्नो घर र घरवाला प्रसंगबाट धेरै टाढा आइपुगिसकेको थिएँ। फेरि केही दिनअघि मात्रै एकजनाले सम्झाइदिए। प्रश्नको शैली उत्तरको आशयमा केही फरक नहुने यो ‘घर कहाँ हो नि ?’ भन्ने कुराले कहिले कहीँ मथिंगल हल्लाउँछ। खाशमा केही वर्ष मात्रै भएको छ मैले शिर ठाडो पारेर मान्छेलाई आफ्नो घर भएको भुगोल बताउन थालेको।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्