८ वैशाख २०८१ शनिबार
सुरेन्द्र हमाल


सुरेन्द्र हमालका लेखहरु :

बोरा बोकेर खेल्न काठमाडौं

बुवाको इच्छा छोराहरू पहलमान बनून् भन्ने थियो। त्यो छुट्टै युग थियो, जहाँ पहलमान र कुस्तीवाजको सामाजिक हैसियत बेग्लै हुन्थ्यो। त्यसैले छोराहरू हट्टाकट्टा र बलिया होऊन्, पहलमानी गरून् वा कुस्तीवाज बनून् भन्ने चाहना राख्नु स्वभाविक थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्