२६ वैशाख २०८१ बुधबार
image/svg+xml
कुञ्दन काफ्ले


कुञ्दन काफ्लेका लेखहरु :

'डा.केसीलाई मेरो समर्थन किन?'

५० लाख रुपैयाँ बुझाएर डाक्टर बनेको व्यक्ति गुगल सर्च नगरी रोगको नाम र लक्षण भन्न जान्दैन। औषधि प्रेस्किप्सन लेख्न जान्दैन। यो अवस्थामा तपाइँ कसरी आफ्नो शरीर डाक्टरलाई सुम्पिने? के हामीले चाहेको यस्तै चिकित्सक हो? यस्तै डाक्टर हो? अर्को तर्फ गाउँमा जनता डाक्टरको अनुहार नदेखि मृत्युवरण गर्न विवश छन्। यस्तो अवस्था कसरी हुन पुग्यो?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्