२१ असार २०८१ शुक्रबार
image/svg+xml
कला

आलिया भट्टलाई कोरोना संक्रमण

भारतीय कलाकार रणबीर कपूर कोरोनाबाट निको भएको एक हप्ता पछि उनकी प्रेमिका अर्थात बलिउड अभिनेत्री आलिया भट्ट कोरोना संक्रमित भएकी छिन्।

२८ वर्षीया अभिनेत्रीले शुक्रबार सामाजिक सञ्जालमा आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएकी हुन्। 

उनले लेखेकी छिन्, 'मेरो कोभिड १९ परिक्षणको नतिजा पोजेटिभ आएको छ। मैले रिपोर्ट पाए लगत्तै आफूलाई क्वारेन्टाइन गरिसकें र अब घरबाट अलग्गै बस्छु। म सबै सुरक्षा मापदण्डको पालना गर्दैछु'

प्रकाशित: २० चैत्र २०७७ ०८:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App