छठ: सत्य बुझाउने श्रेष्ठ पर्व
भनिन्छ-भोको पेटमा धर्म हुँदैन, अनि धर्मबिनाको रोटीको पनि महत्त्व छैन। अर्थात् जीवन र धर्म, जीवनको स्रोत र संस्कारसँग जोडिनु नै मानव सभ्यताको नियमित जीवनचक्र हो।