सहकारी ठगीमा मुछिएका सबैलाई छानबिनको दायरामा ल्याइने: सञ्चारमन्त्री गुरुङ
ठगीको अभियोगमा अनुसन्धानका निम्ति प्रहरीको नियन्त्रणमा रहेका सबैलाई कानुनअनुसार कारबाही हुने उनले बताए।