हाईहाई अमेरिका! बाईबाई नेपाल!
जङ्गबहादुर काकाका साथीहरू बढ्दै गएपछि हरेक शुक्रबार साथीहरू कहाँ रमझम गर्ने, मद्यपान गर्ने बानी बस्यो। घरमा ढिलो फर्कने भइयो। सधैं ढोका खोल्ने मेरो जिम्मेवारीमा पर्यो।