माथिल्लो तमोर जलविद्युत् आयोजनाले सिआरसीमा मात्रै ३२ करोड खर्च गर्ने
स्वदेशी निजी क्षेत्रबाट निर्माण हुने २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत् आयोजनाले सामुदायिक उत्तरदायित्व कार्यक्रम (सिआरसी) का लागि मात्र ३२ करोड रुपैयाँ खर्च गर्ने भएको छ।