८ आश्विन २०८१ मंगलबार
image/svg+xml

वैज्ञानिकहरूले पत्ता लगाए ‘घोस्ट सार्क’ को नयाँ प्रजाति

न्युजिल्यान्डका वैज्ञानिकहरूले मङ्गलबार ‘घोस्ट सार्क’ को नयाँ प्रजाति पत्ता लगाएका छन्। यो माछाको एक प्रकार हो र यसले प्रशान्त महासागरको पिँधमा एक माइलभन्दा तल शिकार खोज्दछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्