ताप्लेजुङ हुलाकमा आउनेभन्दा जाने चिट्ठीपत्रको सङ्ख्या धेरै
जिल्ला हुलाक कार्यालय ताप्लेजुङमा आउनेभन्दा दर्ता वा जाने चिट्ठीपत्र बढी हुने गरेको पाइएको छ।
जिल्ला हुलाक कार्यालय ताप्लेजुङमा आउनेभन्दा दर्ता वा जाने चिट्ठीपत्र बढी हुने गरेको पाइएको छ।
२६ वर्षको कलकलाउँदो उमेरमा जागिर सुरु गरेका जिल्ला हुलाक कार्यालय उदयपुरका हुलाकी (पत्र बाहक) भीमबहादुर बुढाथोकी अहिले उमेरले ५५ वर्ष पुगे।