१० मंसिर २०८१ सोमबार
image/svg+xml

भोजपुरका दुई सामुदायिक वनमा नर्सरी स्थापना

सामदुायिक वनको वृद्धि विकाससँगै उपभोक्ता समितिलाई आयमूलक काममा अग्रसर बनाउन डिभिजन वन कार्यालय भोजपुरले जोड दिएको छ। नाङ्गा पाखा तथा खाली जमिनलाई हरियाली बनाउदै यहाँका सामुदायिक वन उपभोक्ता समितिको आयस्तरमा सुधार गर्न कार्यालयले नर्सरी स्थापनासँगै बिरुवा रोपनमा जोड दिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्