३ आश्विन २०८१ बिहीबार
image/svg+xml

साउन लागेसँगै चुरापोतेको व्यापार बढ्यो

साउन लागेपछि यहाँका महिलाले हरियो चुरा र पोते लगाउने परम्पराले चुरापोतेको व्यापार बढेको छ । जिल्लामा साउन लागेदेखि सात लाखको चुरापोतेको व्यापार भएको यहाँस्थित उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्