सरकारी सेवा टोल–टोलमा
खोटाङको साकेला गाउँपालिका ३ नं. वडाले हरेक गाउँका टोलसम्म पुगेर सरकारी सेवा दिन थालेको छ।
खोटाङको साकेला गाउँपालिका ३ नं. वडाले हरेक गाउँका टोलसम्म पुगेर सरकारी सेवा दिन थालेको छ।
विद्यालयमा राजनीति हुने गरेका कारण दिनानुदिन शिक्षाको गुणस्तर खस्कँदै गएको पाइएकाले शिक्षकलाई पठनपाठनमै ध्यान दिन भन्दै राजनीति गर्न रोक लगाइएको हो।
जनताद्वारा चुनिएका वडाध्यक्ष कटुवाल अमेरिका गएको लामो समयसम्म गाउँ नफर्केपछि उनको खोजी गरिपाउँ भन्दै वडाबासीले गाउँपालिकालगायत विभिन्न निकायमा ज्ञापनपत्र बुझाएका छन्।
खोटाङको साकेला गाउँपालिकाले सामुदायिक विद्यालयहरूमा अनिवार्य प्रविधिमैत्री कक्षा सञ्चालन गराउन थालेको छ ।
खोटाङको साकेला गाउँपालिकाले कृषकलाई दिँदै आएको अनुदान कटौती गर्दै ऋण दिने कार्यक्रम अघि सारेको छ।